कतै जादै हुनुहुन्छ? यस्तो छ आज (विहिबार) को मौसम

  • प्रकाशित मिति : May 16, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,जेठ २ । आज (बिहीबार) देशको पूर्वी र मध्य भु–भाग तथा पश्चिमी पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भु–भागमा मौसम सामान्यतया सफा हुने मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशको पूर्वी र मध्य भु–भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भु–भागका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।