सचेत रहनुहोस,यस्तो छ आज (मंगलबार) को मौसम

  • प्रकाशित मिति : May 14, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,बैशाख ३१ । आज (मंगलबार) देशभरि आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वामान महाशाखाका अनुसार आज मेघ गर्जन, हावाहुरी सहित वर्षा हुन्छ ।

त्यसैगरी महाशाखाका अनुसार रातिको समयमा देशभरि आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।