यतिले थप्यो नयाँ ‘एटिआर ७२’ जहाज

  • प्रकाशित मिति : April 27, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, बैशाख १४। यति एयरलाइन्सले नयाँ ‘एटिआर–७२’ जहाज भित्र्याएको छ। एयरलाइन्सले ‘एटिआर–७२’ जहाज शनिबार काठमाडौं ल्याएको हो।

योसँगै यति एयरलाइन्ससँग ४ वटा एटिआर-७२ जहाज, एउटा एटिआर-४२ र बाँकी ५ वटा अरु जहाज गरी विमानको संख्या १० पुगेको छ।