Breaking: रामेछापमा तारा एयरको विमान दुर्घटना

  • प्रकाशित मिति : April 22, 2019
  • टुरिजम सञ्चार

रामेछाप, बैशाख ९। रामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको हो । काठमाडाैंबाट ९ः३५ मा रामेछापकाे लागि उडेकाे 9NAKK कल साइनकाे विमान अवतरणकाे क्रममा धावन मार्गबाट चिप्लिएर दुर्घटना भएको हो।

दुर्घटनाबाट मानवीय क्षति भएको छैन भने विमानमा क्षति पुगेको छ ।