नयाँ वर्ष २०७६ सालको हार्दिक मंगलमय शुभकामना

  • प्रकाशित मिति : April 14, 2019
  • टुरिजम सञ्चार

विभिन्न आरोह अवरोह पूरा गर्दै २०७५ साललाई बिदा गरेर हामी नयाँ वर्ष २०७६ सालमा पाइला टेकेका छौं । नयाँ वर्ष आफैँमा पनि नयाँ उमंग, उत्साह र हौसला अभिवृद्धि गर्ने अवसर हो ।

यही नयाँ वर्ष २०७६ सालको पावन उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण पाठक, शुभेच्छुक, विज्ञापन दाता र सहयोगीहरुसहित आम नेपाली जनतामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । नयाँ वर्ष सबैका लागि शुभ होस्, सुखद रहोस् ।