सार्वजनिक निकायहरुको वेबसाईटमा भिजिट नेपाल २०२० को लोगो र नारा राखिने

  • प्रकाशित मिति : April 12, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, चैत्र २९। नेपालका सार्वजनिक निकायका वेबसाईटमा भिजिट नेपाल २०२० को लोगो र नारा राखिने भएको छ।

प्रधानमन्त्री के पि ओलिको संयोजकत्वमा बसेको भ्रमणवर्ष मूल समारोह समितिको बैठकले सार्वजनिक निकायहरुको वेबसाइटहरुमा लोगो र नारा राख्ने निर्णय गरेेको हो।