टुरिजम संचार, चैत्र १६। यो हो दार्चुला जिल्लामा अवस्थित ॐ पर्वत,जहाँ ॐ आकृती मात्रै हैन,ॐ को ध्वनी समेत गुन्जयमान हुने गर्दछ। लामो समयदेखि ईन्डियाले यसको अध्ययन अनुसन्धान गरिरहेको छ।
धेरै पटक आरोहण प्रयास गरेपनी असफलता हात लागेको छ। यो पवित्र पर्वत लिपुलेक नजिकै पर्ने हुनाले लिपुलेकमा आफ्नो दाबी गरेजस्तै यो पर्वतलाई ईन्डियाले आफ्नो भुभाग भनेर दुस्प्रचार गरिरहेको छ। तर बिडम्बना यस पर्वतका बारेमा नेपाल सरकार,नेपाली जनता सबै अनवीज्ञ छन् ।