कोशी टप्पु बन्यजन्तु आरक्षमा अब चितुवा हेर्न पाइने

  • प्रकाशित मिति : March 12, 2019
  • टुरिजम सञ्चार

टुरिजम संचार,फाल्गुन २८। कोशी टप्पु बन्यजन्तु आरक्षमा अब चितुवा हेर्न पाइने भएको छ । फागुनको पहिलो साता सप्तरीको कञ्चनपुरमा फेला परेको चितुवा उद्दार गरेर आरक्षमा राखिएपछि चितुवा हेर्न पाइने भएको हो ।