बर्लिन पर्यटन मेलामा बर्दिया राष्ट्रिय निकुञ्ज पुरस्कृत

  • प्रकाशित मिति : March 9, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,फाल्गुन २५। बर्दिया राष्ट्रिय निकुञ्ज दीगो गन्तब्यका रुपमा पुरस्कृत भएको छ । विश्व कै ठूलो पर्यटन मेला आइटिवी बर्लिन जर्मनीमा सय दीगो पर्यटन गन्तब्यहरु मध्ये एसिया प्यासेफिक क्षेत्रबाट बर्दिया राष्ट्रिय निकुञ्ज पुरस्कृत भएको नेपाल पर्यटन बोर्डले जनाएको हो ।

यो पुरस्कारसँगै नेपाल ग्रिन डेस्टिनेशन ग्लोबल लिडर्स नेटवर्कमा समावेश भएको बोर्डले जनाएको छ ।