तेस्रो प्राङगारिक कृषी मेला २०७५को पहिलो दिनको तस्बिरहरु

  • प्रकाशित मिति : March 7, 2019
  • टुरिजम सञ्चार

दिपेश बराल/ काठमाडौं,फाल्गुन २३। काठमाडौंमा जारी १५औ अन्तर्राष्ट्रिय औधोगिक ब्यापार मेला तथा घरेलु उधोग महोत्सव र तेस्रो प्राङगारिक कृषी मेला २०७५को पहिलो दिनको तस्बिरहरु ।

मेला फाल्गुन २३ देखि २७ सम्म बिहान १० देखी साझ ६ बजे सम्म चल्नेछ।