पोखरा, फाल्गुन २३। राष्ट्रिपतिद्वारा पोखराको बिन्ध्यासिनी मन्दिर परिसरमा निमार्ण गरिएको लिफ्टको आज एक समारोह विच उद्घाटन भएको छ ।
हुण्डाई मोटर कम्पनी र लक्ष्मी ग्रुपको सहकार्यमा निर्माण भएको लिफ्टको लागत १ करोड रहेको छ । ६ सय ८० केजी तौल क्षमता भएको लिफ्टवाट एकैपटक ६ जना ओहोरदोहोर गर्न सक्ने छन् ।