राष्ट्रपतिद्वारा विन्ध्यवासिनीमा लिफ्ट उद्घाटन

  • प्रकाशित मिति : March 7, 2019
  • टुरिजम सञ्चार

पोखरा, फाल्गुन २३। राष्ट्रिपतिद्वारा पोखराको  बिन्ध्यासिनी मन्दिर परिसरमा निमार्ण गरिएको लिफ्टको आज एक समारोह विच उद्घाटन भएको छ ।

हुण्डाई मोटर कम्पनी र लक्ष्मी ग्रुपको सहकार्यमा निर्माण भएको लिफ्टको लागत १ करोड रहेको छ । ६ सय ८० केजी तौल क्षमता भएको लिफ्टवाट एकैपटक ६ जना ओहोरदोहोर गर्न सक्ने छन् ।