उड्ने हैन त काठमाडौं माथी?

  • प्रकाशित मिति : February 25, 2019
  • टुरिजम सञ्चार

टुरिजम संचार, फाल्गुन १३। काठमाडौं माथिको निलो आकाशमा सफलता पुर्बक पाराग्लाईडिंगको उडान गरिएको छ। अब उपत्यकामा पाराग्लाईडिंग बाट हिमश्रृंखला अवलोकन गर्न धेरै समय कुर्न नपर्ने भएको छ।