प्याराग्लाइडिङ उडाउने क्रममा अनियन्त्रित भई दुर्घटना

  • प्रकाशित मिति : February 23, 2019
  • टुरिजम सञ्चार

पोखरा,फागुन ११। पोखरामा प्याराग्लाइडिङ दुर्घटना भएको छ । दुर्घटनामा परि ललितपुर महानगरपालिका-७ बागडोलका २९ बर्षीय अतित मैनाली घाइते भएका छ्न ।
सराङकोटमा प्याराग्लाइडिङ उडाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको हो । गम्भीर घाइते भएका मैनालीलाई उपचारको लागि हेलिकप्टरबाट काठमाण्डौ पठाइएको छ ।