अब केही सिक्ने कि?

  • प्रकाशित मिति : February 21, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,फाल्गुन ९ । हामीले कुनैं ठाउँमा यहाँ फोहोर फाल्न मनाही छ भनेर लेखेको ठाउँमा सबैभन्दा धेरै फोहोर फलेको देख्छौं । तर, तपाईलाई जानेर अच्चम लाग्ला यस्तो नेपालमा मात्रैं हुन्छ । यहाँ त्यस ठाउँमा फोहोर फाल्ने व्यक्तिले विकसित देशहरुमा यसरी फोहोर गर्दैनन । यसलाई हामी आचरण भन्छौं जुन विकास हुन धेरै लामो समय लाग्दैन । नेपालका केही राम्रो कामको सुरुवात हुन्छ तर लगत्तैं त्यस कामको विरोध पनि हुन थाल्छ जुन आफैंमा नराम्रो बानी हो ।

धेरैं नेपालीहरु यात्रामा जाने क्रममा धेरै खानेकुरा लिएर जान्छन् जसले गर्दा गएको ठाउँमा फोहोर पनि बढ्छ । हालैं एक तस्वीर सार्वजनिक भएको छ जसमा एकजना विदेशीले हिमाल हेर्न जाँदा भएको फोहोर आउँदैं गर्दा बोकेर आएकी छिन् । यसबाट प्रकृति र हाम्रो स्वास्थ्यलाई पर्ने गम्भिर असरबाट बचाउँन सकिन्छ । विज्ञहरुमा अनुसार सकिन्छ भने प्लास्टिकका सामानहरु धेरै कमैं मात्रामा प्रयोग गर्नुपर्छ ।

pic.nepal trek