हिमपात कत्तिको लागि रमाइलो त कत्तिलाई जिबन जिउनै गाह्रो

  • प्रकाशित मिति : January 24, 2019
  • टुरिजम सञ्चार

टुरिजम संचार,माघ १०। देशै भरी हिमपात भए संगै दिनिक जनजीवन असर पुगेको छ।बाक्लो हिम्पातले सडक अबरुद्ध भएको छ।

सडक अबरुद्ध भए संगै  खानपानमा नै समस्या आएको छ भने तातोको ब्यवस्था नहुदा अझै गाह्रो भएको हो।

हिमपातले उपल्लो भेगका बिद्यालय केही दिनका लागि बन्द गरिएका छन।

गाउँलाई नै हिउँले  सिरानी लगाएको मा किसान भने हर्सित छन। यस्तै बुधबारको हिमपातले जमिन भासिएर कालीगण्डकी नदि थुनिएको छ।