कालिन्चोकमा हिउँ परेपछी पर्यटक चाप बढ्यो (फोटो फिचर)

  • प्रकाशित मिति : January 23, 2019
  • टुरिजम सञ्चार

दिपेश बराल/टुरिजम संचार,माघ ९।जाडो मौसममा कालिन्चोक वरपर हिउँ खेल्दै रमाइलो गर्दै घुम्न पाइन्छ। कालिन्चोकमा हिउँ परेपछी पर्यटक चाप बढ्ने गर्दछ। बैशाख जेठको समयमा वरपर ढकमक लालिगुरासका फुलहरुको आकर्षण देख्न सकिन्छ।

तस्बिरमा हिउँ परेपछिको कालिन्चोक ।