भूकम्प गयो,थापाथली केन्द्रबिन्दु

  • प्रकाशित मिति : January 22, 2019
  • टुरिजम सञ्चार

काठमाण्डौ,माघ ८ | ललितपुरको थापाथली आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ ।

बिहान ११ बजेर २६ मिनेटमा थापाथली आसपास केन्द्रविन्दु भएर ३ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।