हेर्नुहोस अकर भिर तस्बिरमा

  • प्रकाशित मिति : January 20, 2019
  • टुरिजम सञ्चार

टुरिजम संचार,माघ ६। यी तस्बिरहरु भोजपुरको दिङ्ला बाट खादबारी , धनकुटाको लेगुवा हुँदै गोर्खामा रहेको मनकामना माताको जन्म स्थल अनि अरुण नदिको किनारमा रहेको अकर भिरको हो।