‘स्वर्गको टुक्रा’ जस्तो साधुटार ! हेर्नुहोस ५ तस्बिरमा

  • प्रकाशित मिति : January 21, 2019
  • टुरिजम सञ्चार

पाँचथर,माघ ७। हिमाल खुल्दा आर्कषक देखिने पाँचथरको यो ठाँउमा बनभोजका लागि पाँचथर लगायत इलाम, झापा, ताप्लेजुङ, तेह्थुमबाट पनि पर्यटक आउने गर्छन ।