धनकुटामा हिउ खेल्नेको भिड

  • प्रकाशित मिति : December 29, 2018
  • टुरिजम सञ्चार

धनकुटा,पौष १४। धनकुटाको उच्च क्षेत्रमा हिउँ खेल्न जाने पर्यटकको भिड बढेको छ । शुक्रवार दिउँसो देखि परेको हिउँ खेल्न आन्तरीक पर्यटकको लर्को लागेको छ । करिब एक दशकपछि हिउँ परेका कारण हिउ खेल्नेको भिड लागेको हो ।

धनकुटाको हिलेको त्रिसुले गुरासे जोरपाटी लगायतका स्थानमा पाँच फिटसम्म हिउ परेको छ । धनकुटा सहित धरान इटहरी बिराटनगर लगायत तराइ क्षेत्रवाट पर्यटक यहाँ आइपुगेका छन् ।